विष्णु शर्मा
जनवरी २०, २०१३
एक सय चालिस शब्दको शक्ति कति हुन्छ, सम्भवतः प्रधानमन्त्री बाबुराम भट्टराईले महसुस गरेको हुनुपर्छ । सेना, सत्ता र शक्ति हुदाहुदै उनको ट्वीटर मोहले इन्टरनेटको शक्तिलाई बल दिएको छ । सिरिया, लिबिया र इजिप्ट क्रान्तिमा ट्वीटरदेखि डराएका सत्ता सारथीहरूको गाथा हाम्रा विधावारिधी पीएमलाई पनि थाहा छ । उनले आइतबार दिउसो पहिलोपटक ट्वीटरबाट सामाजिक सञ्जाल ज्वाइन गरेका छन् र पहिलो ट्वीटमै देशको अहिलेको हालतबाट निराश नहुन युवाहरूलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको ट्वीटर खाता आइडी @brb_laaldhowj हो । ट्वीटर सम्बोधनको केही मिनेटपछि उनलाई फलो गर्ने, रिट्वीट, फलो र प्रतिक्रिया जनाउनेको संख्या बढेको छ । मुलुकभित्रका कुटनीतिज्ञ, अकुपाई बालुवाटार र महिला हिंसाविरोधी प्रदर्शनमा सहभागिता जनाउनेहरूले ट्वीटरलाई अभिव्यक्तिको माध्यम बनाएपछि बाबुराम पनि कस्सिएका हुन् । उनलाई ट्वीटर चलाउन उनका स्वकीय सचिव विश्वदीप पाण्डेले सल्लाह दिएका रहेछन् ।
पहिलो ट्वीटमा भट्टराईले भनेका छन् –'प्यारा नागरिक, खासगरि युवावर्ग, देशलाई आशावादी तुल्याइराखौं । चुनौतिलाई हामीले सम्भावनामा बदल्नुपर्छ ।’ बाबुरामले यसअघि कुनै ट्वीटर एकाउन्ट चलाएका थिएनन् । ट्वीटरबाटै उनले सर्वसाधारणसग छलफल गर्न सकिने बताइएको छ । सहयोगी पाण्डेका अनुसार फेसबुकमा बाबुरामले खाता खोलेपनि चलाएका भने छैनन् । तपाईं पनि ट्वीटरमा प्रधानमन्त्रीसग गफ गर्ने कि ?

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।