Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, January 22, 2013

मनिषा न्यूयोर्कमा, फिल्म कोलम्बोमा

विष्णु शर्मा
जनवरी २२, २०१३
 
अभिनेत्री मनिषा कोइराला निर्देशित फिल्म ‘सिद्धार्थ द बुद्ध’ कोलम्बोमा रिलिज भएको छ । उनीसहायक निर्देशक हुन् । चन्द्रम रुत्नाम निर्देशित फिल्मलाई श्रीलंकाली सरकारले बनाएको हो । न्यूयोर्कमा स्वास्थ्य लाभ गरिरहेकी बलिउड हिरोइन कोलम्बोमा आयोजित बुद्धिस्ट फिल्म फेस्टिभलमा गतवर्ष भाग लिन जाँदा सुटिङमा थिइन् । पछिल्लो साता गौतम बुद्धको जन्मस्थल लुम्बिनीबारे भारतले अनावश्यक दावी गरिरहँदा छिमेकी श्रीलंकाले रिलिज गरेको यो फिल्मलाई कुटनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ ।

बुद्धको जीवनको महत्वपूर्ण कुरा समेटिएको फिल्म नेपालमा रिलिज गर्नेबारे खुलाइएको छैन । लुम्बिनी दर्शनमा आएका श्रीलंकाली राष्ट्रपति महिन्द्रा राजापाक्षेले बुद्धबारे फिल्म बनाउने घोषणा गरेका थिए । यो फिल्मले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरालाई मद्दत गर्नेछ । यतिबेला श्रीलंका र भारतको कुटनीतिक सम्बन्ध राम्रो छैन । द लाइट एसिया फाउन्डेसनले लगानी गरेको हो । फिल्मको स्क्रिप्टलाई श्रीलंकास्थित बौद्ध संगठन सुप्रिम काउन्सिल अफ महासंघले अनुमोदन गरेको जनाइएको छ ।

फिल्ममा गगन मलिका (भारत), रन्जन रामानायके र अन्जनी परेर (अमेरिका), गौतम गुलाती (भारत) लगायतले अभिनय गरेका छन् । २६ सय वर्ष अगाडिको सेट निर्माण गरेर बनाइएको यो फिल्मले लुम्बिनीका राजा शुद्धोदनले दिएको सुविधा त्यागेर घरबार छाडेको राजकुमारको कथा भन्छ । पछिल्लो समय मनिषाले बलिउडमा ‘भुत रिटन्र्ज २’ खेलेकी थिइन् । ‘धर्मा’ उनी अभिनित पछिल्लो नेपाली फिल्म हो । आफूले बुद्धबारे फिल्म निर्देशन गरेको कुरा त्यतिबेलै मनिषाले मलाई बताएकी थिइन् ।

4 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  2. नमस्ते, यो भाग्यशाली बन्सन कम्पनी हो। यस कम्पनीमा हामी जीवनको समय जीवनको मौका दिन्छौं। तपाईं आफ्नो ऋण सफा गर्न तत्काल ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? के तपाईं बैंकिङ र अन्य वित्तीय एजेन्सीहरू खारेज गरिएको छ? तपाईंलाई एक समेकन ऋण वा एक बंधक ऋण चाहिन्छ? आज, हामी रोक्न सक्छौं र कुनै पनि नतिजाको रूपमा हेरौं हामी तपाईको सबै वित्तीय समस्याहरु अतीतको केहि बनाउन यहाँ छौं। हामी व्यक्तिहरूलाई पैसा सहयोग गर्न आवश्यक छ जुन वित्तीय सहायता चाहिन्छ, जुन खराब क्रेडिट छ वा बिल भुक्तानी गर्न पैसा चाहिन्छ, 2% सम्म व्यापारमा लगानी गर्न। हामी विश्वसनीय र उपयोगी मद्दत प्रदान गर्ने हरेक चीजलाई सूचित गर्न यो माध्यम प्रयोग गर्न चाहन्छौं, र तपाईं तपाईंलाई उधार दिन चाहानुहुन्छ। हामी ईमानदारी छौं, र हाम्रो वचन र हाम्रो प्रतिज्ञाहरू राख्नुहोस्। आज हामीलाई ई-मेल मार्फत सम्पर्क गर्नुहोस्:
    luckybensonloanfirm@gmail.com

    ReplyDelete
  3. RELIABLE BUSINESS/HOME/REAL ESTATES/COMPANY/PROJECT/PERSONAL LOAN OFFER TODAY? QUICK AND AFFORDABLE LOAN CONTACT US VIA Call/Text +1(415)630-7138 Email drbenjaminfinance@gmail.com

    We are authorized financial consultants providing reliable loans to individuals and funding for business, home, personal and projects start up. Are you tired of seeking loans or are you in any financial mess. Do you have a low credit score, and you will find it difficult to get loans from banks and other financial institutions? then worry no more for we are the solution to your financial misfortune. we offer all types of loan ranging from $5,000.00 to $650,000,000.00USD with a low interest rate of 2% and loan duration of 1 to 35 years to pay back the loan secure and unsecured. Are you losing sleep at nights worrying how to get a Legit Loan Lender? If Yes worry no more for we are out here to help the less financial privileges get the loan they need to get back on their feet no matter your credit score, you can say goodbye to all your financial crisis and difficulties. Contact us on the following Call/Text +1(415)630-7138 Email drbenjaminfinance@gmail.com

    Do you have a bad credit? Do you need money to pay bills? Do you need loan to buy, refinance or renovate your home? Is it necessary to start a new business? Do you have an unfinished project due to poor funding? Do you need money to invest in any specialty that will benefit you? BENJAMIN LOAN INVESTMENTS FINANCE aims is to provide excellent professional financial services which include the followings
    *1 Personal loan
    *2 Business loan
    *3 Home loan
    *4 Farm Loan
    *5 Education loan
    *6 Debt consolidation loan
    *7 Truck Loan
    *8 Car Loan
    *9 Eviction Loan
    *10 Equipment Loan
    *11 Hotels Loan
    *12 Refinancing Loan and many more

    NOTE: GET YOUR INSTANT LOAN APPROVAL 100% GUARANTEED TODAY NO MATTER YOUR CREDIT SCORE. drbenjaminfinance@gmail.com

    Yours Sincerely,
    Dr Benjamin Scarlett Owen
    +1(415)630-7138
    drbenjaminfinance@gmail.com
    We are certified and your privacy is 100% safe with us. Worry no more about your financial problems.

    ReplyDelete
  4. Dear Sir,

    We are broker firm in London-UK, we have direct Provider of BG/SBLC specifically for Lease and purchase, The provider is tested and trusted. We have been dealing with the company for paste 20 years. Interested Agent/Lessee should contact us.

    Email: longmornprojectsfinance@gmail.com
    Skype ID: longmornprojectsfinance@hotmail.com

    whatsapp Number:+1(330)333-0498

    Best Regard
    Dean Thomas.

    ReplyDelete